Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मुग्लिन पुलजीपबाट ४३२ थान अवैध लागुऔषध सहित हरि परियार पक्राउ

मुग्लिन पुलजीपबाट ४३२ थान अवैध लागुऔषध सहित हरि परियार पक्राउ

इच्छाकामना न्युज

२९, चैत्र २०७७
मुग्लिन पुलजीपबाट ४३२ थान अवैध लागुऔषध सहित हरि परियार पक्राउ

आँबुखैरेनी, २९ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका(४ पुलजीपबाट ठूलो परिमाणमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन शिवनगर १४ बस्ने ३२ वर्षीय हरि परियार रहेको प्रहरीले जनाएको छ ।

images

पृथ्वीराजमार्गमा खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका परियारलाई शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले निजले बोकेको झोलाबाट फेनरागन १४४, डाइजेपाम १४४ र नुर्फिन १४४ गरी ४३२ थान प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - २२:११:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology