Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मनकामना केवलकारको सेवा फेरि ६ दिन बन्द हुने

मनकामना केवलकारको सेवा फेरि ६ दिन बन्द हुने

पहिलो चरणको स्तरोन्नतिको लागि चैत २५ गतेदेखि ३० गतेसम्म बन्द हुने

images

इच्छाकामना न्युज

२३, चैत्र २०७७
मनकामना केवलकारको सेवा फेरि ६ दिन बन्द हुने
images

कुरिनटार, २३ चैत । मनकामना केबुलकार सेवा ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ गतेदेखि ३० गते सम्म बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । 

३० गतेदेखि पुन नियमित संचालनमा आउने जनाएको छ । उक्त अबधीभर बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालन रहने प्रालीले जनएको छ।

168521153_3886522388096919_2421212523604665045_n.jpg

images
प्रकाशित मिति :चैत्र २३, २०७७ सोमवार - ०७:४८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology