Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

भन्सारका नाममा सम्पत्ति लुट्न बन्द गर : प्रभु साह

भन्सारका नाममा सम्पत्ति लुट्न बन्द गर : प्रभु साह

images

इच्छाकामना न्युज

१८, आश्विन २०८३
भन्सारका नाममा सम्पत्ति लुट्न बन्द गर : प्रभु साह
images

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सारका नाममा सीमानाकामा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने र दुःख दिने काम भइरहेको बताएका छन्।


उनले हवाईमार्गबाट आउने व्यक्तिले महँगा सामान ल्याउँदा सहज हुने तर सीमाबाट गरिब तथा सर्वसाधारणले ल्याउने सामान्य सामान खोसिने गरेको भन्दै भन्सार नियन्त्रणका नाममा निजी सम्पत्ति खोस्ने काम रोक्नुपर्ने बताए।

साहले सीमा सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको भए सुस्ता र कालापानीमा किन पर्याप्त सुरक्षा व्यवस्था नगरिएको भन्दै प्रश्न गरे। उनले किसानलाई मलखाद, बजार र उत्पादनको उचित मूल्य उपलब्ध गराउनसमेत सरकार असफल भएको आरोप लगाए।

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - १६:१४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology