Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको आज सपथ, पार्टी कार्यालयमा नेताहरूको उपस्थिती

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको आज सपथ, पार्टी कार्यालयमा नेताहरूको उपस्थिती

इच्छाकामना न्युज

१७, आषाढ २०८३
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको आज सपथ, पार्टी कार्यालयमा नेताहरूको उपस्थिती

काठमाडौँ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारीहरु र केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका लागि पार्टी कार्यालय पुगेका छन् ।

images
वनस्थलीस्थित पार्टी कार्यालयमा शपथ ग्रहण कार्यक्रमका चल्दै छ । अहिले पदाधिकारी र केन्द्रीय सदस्यहरु जम्मा हुन थालेका छन् । धेरै नेताहरु कार्यालय परिसरमा पुगिसकेका छन् । यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा चलेको महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय सदस्य तथा पदाधिकारी निर्वाचित गरेको थियो ।
बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन् । रास्वपाको कुल १५८ सदस्यीय नयाँ समिति रहने छ ।

images
प्रकाशित मिति :आषाढ १७, २०८३ बुधवार - १२:३३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology