Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बर्दिवासदेखि निजगढसम्म रेलमार्ग विस्तार हुने

बर्दिवासदेखि निजगढसम्म रेलमार्ग विस्तार हुने

images

इच्छाकामना न्युज

१५, जेठ २०८३
बर्दिवासदेखि निजगढसम्म रेलमार्ग विस्तार हुने
images

काठमाडौं । सरकारले बर्दिवासदेखि निजगढसम्म रेलमार्ग विस्तार गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । 

हाल जयनगरदेखि जनकपुर हुँदै बर्दिवाससम्म आइपुगेको रेलमार्गलाई काठमाडौँ मधेश द्रुतमार्गको शुन्य विन्दुसम्म ल्याइ पुर्‍याइने कार्यक्रम ल्याइएको हो ।

images
प्रकाशित मिति :जेठ १५, २०८३ शुक्रवार - १७:०७:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology