Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

फुटबल प्रतियोगितामा जितेको पुरस्कार रकम संजीबनी दिदिबहिनी केन्द्रलाई प्रदान

फुटबल प्रतियोगितामा जितेको पुरस्कार रकम संजीबनी दिदिबहिनी केन्द्रलाई प्रदान

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
फुटबल प्रतियोगितामा जितेको पुरस्कार रकम संजीबनी दिदिबहिनी केन्द्रलाई प्रदान
images

पोखरा, २९ फागुन । ललितपुरको एक क्लवले फुटबल प्रतियोगितामा जितेको पुरस्कार रकम सामाजिक संस्थालाई प्रदान गरेको छ। टी बर्गर टिम ललितपुरले फुटबल प्रतियोगितामा आफुले जितेको पुरस्कार रकम संजीबनी दिदिबहिनी केन्द्र नेपाललाई प्रदान गरेको हो। 

158753577_914613189353110_2054928062109108945_n.jpg

टिमले बगर भाइखलकको आयोजनामा चएमने चौथो स्व. रञ्जित गुरुङ स्मृति दशौँ बगर भाइखलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान (४० वर्ष माथि) फुटबल प्रतियोगितामा उपविजेता बनेको थियो। सोहि प्रतियोगितामा उपविजेता बने वापत जितेको ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारको रकम संजीबनी दिदिबहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङलाई प्रदान गरेको हो। 

केन्द्रले आर्थिक स्थिति कमजोर भै उच्च शिक्षा पढ्न बाट बन्चित भएका जेहेन्दार छोरी बुहारीहरुलाई पढाउन सहयोग गर्दै आइरहेको छ। 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - २२:१८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology