Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

ओली–लेखक पक्राउ परेपछि हर्क साम्पाङ– ‘मैले पहिल्यै भन्या थिएँ नि’

ओली–लेखक पक्राउ परेपछि हर्क साम्पाङ– ‘मैले पहिल्यै भन्या थिएँ नि’

इच्छाकामना न्युज

१४, चैत्र २०८२
ओली–लेखक पक्राउ परेपछि हर्क साम्पाङ– ‘मैले पहिल्यै भन्या थिएँ नि’

काठमाडौं । श्रम श्रस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको पक्राउबारे प्रतिक्रिया जनाएका छन् । आज जेनजी आन्दोलनका बखत प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

images

त्यसबारे प्रतिक्रिया जनाउँदै हर्कले आफूले पहिल्यै यो कदम नयाँ सरकारले चाल्न सक्ने बताएको दाबी गरे । साथै अरुले जिते प्रतिशोधको राजनीति हुन्छ भन्ने आफूले यसअघि नै बताएको तर कसैले कुरा नबुझेको उनको तर्क छ ।

‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखल्ढुङ्गाको कार्जेक्रममा भन्या थें । अरु जस्ले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! भनेर । अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !,’ उनले भनेका छन् ।

images
प्रकाशित मिति :चैत्र १४, २०८२ शनिवार - ०८:०५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology