Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आँबुखैरेनीमा एमाले उम्मेदवार न्यौपानेको घरदैलो

आँबुखैरेनीमा एमाले उम्मेदवार न्यौपानेको घरदैलो

इच्छाकामना न्युज

२३, माघ २०८२
आँबुखैरेनीमा एमाले उम्मेदवार न्यौपानेको घरदैलो
images

आँबुखैरेनी, माघ २३ । नेकपा (एमाले) की तनहुँ–१ की उम्मेदवार भगवती न्यौपानेले आँबुखैरेनी गाउँपालिकामा घरदैलो अभियानलाई तीव्रता दिएकी छिन्।

images
images

घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले स्थानीयवासीसँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरिन्। उनले क्षेत्रको विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

स्थानीय मतदाताहरूले विकास र स्थायित्वका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै उम्मेदवार न्यौपानेलाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन्। अभियानका क्रममा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :माघ २३, २०८२ शुक्रवार - ०७:५९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology