Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले महाधिवेशन : १ हजार १३९ मत गन्दा पदाधिकारीका कसले कति मत पाए ? (सूचीसहित)

एमाले महाधिवेशन : १ हजार १३९ मत गन्दा पदाधिकारीका कसले कति मत पाए ? (सूचीसहित)

images
एमाले महाधिवेशन : १ हजार १३९ मत गन्दा पदाधिकारीका कसले कति मत पाए ? (सूचीसहित)
images

काठमाडाैँ । नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्बन्ध भएसँगै मतगणना भइरहेको छ । जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ । 


ताजा अवस्थामा मतपरिणाम यस्तो छ-

मत संख्या ( जम्मा खसेको मत संख्या  २२२७ मध्ये गन्ती संख्या- ११३९

अध्यक्ष : 

केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की  : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
पृथ्वी  सुव्वा गुरुङ : ९००
भिम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६

महासचिव 

शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे :५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल  : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की :६७२

images
प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - १२:३४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology