Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्षमा सनम तामाङ

आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्षमा सनम तामाङ

इच्छाकामना न्युज

१३, मंसिर २०८२
आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्षमा सनम तामाङ
images

दमौली । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद तनहुँको अध्यक्षमा सनम तामाङ चयन भएका छन् । शुक्रबार सम्पन्न परिषद्को ७औं अधिवेशनबाट तामाङ अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

images
images

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सिद्धान्त थापा मगर, उपाध्यक्षमा शेर बहादुर बोटे, महिला उपाध्यक्षमा शरु कुमाल, सचिवमा जीवन गुरुङ, कोषाध्यक्षमा ठाकुर दरै, सह-सचिवमा पृथ्वी भुजेल चयन भएका छन् 

त्यस्तै सदस्यहरूमा पत्थर प्रधान, कृष्णबहादुर दुरा, विष्णुबहादुर माझी र दिपक राई चयन गरिएको छ।

images
प्रकाशित मिति :मंसिर १३, २०८२ शनिवार - १०:२६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology