Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

करेन्ट लाग्दा तनहुँमा युवकको मृत्यु

करेन्ट लाग्दा तनहुँमा युवकको मृत्यु

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
करेन्ट लाग्दा तनहुँमा युवकको मृत्यु
images

अमरराज नहर्की, तनहुँ। तनहुँको व्यास नगरपालिका –१ छाब्दी खोलामा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय २८ वर्षीय अमित सुयालको करेन्ट लागेर मृत्यु भएको हो । 

images
images

प्रनाउ बिकका अनुसार सोमबार राति करिब ११ बजेतिर सुयाल आफ्ना साथीसँग खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।  ४० वर्षीय रामबहादुर घर्ती र ५४ वर्षीय शुक्र घर्तीले रामबहादुरकै घरबाट बिजुलीको तार जोडेर खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा सुयाल करेन्टमा परेका थिए । गम्भीर घाइते भएका सुयाललाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो । 

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - १०:३०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology