Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले कार्यालय च्यासलमा आज भेटघाट र चियापान कार्यक्रम, ओली पनि सहभागी हुने

एमाले कार्यालय च्यासलमा आज भेटघाट र चियापान कार्यक्रम, ओली पनि सहभागी हुने

इच्छाकामना न्युज

१, कार्तिक २०८२
एमाले कार्यालय च्यासलमा आज भेटघाट र चियापान कार्यक्रम, ओली पनि सहभागी हुने
images

काठमाण्डौ । नेकपा (एमाले)ले शनिबार भेटघाट तथा चियापान कार्यक्रम गर्दैछ। शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा चियापान कार्यक्रम आयोजना गरिएको हो ।

images
images

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा भेटघाट तथा चियापान कार्यक्रम राखिएको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पार्टी कार्यालय ध्वस्त भएको छ।

images
प्रकाशित मिति :कार्तिक १, २०८२ शनिवार - १०:४८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology