Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पार्टी कार्यालयको पुनर्निर्माण शुरु गर्न एमालेको कार्यकर्तालाई अपिल

पार्टी कार्यालयको पुनर्निर्माण शुरु गर्न एमालेको कार्यकर्तालाई अपिल

इच्छाकामना न्युज

३१, भाद्र २०८२
पार्टी कार्यालयको पुनर्निर्माण शुरु गर्न एमालेको कार्यकर्तालाई अपिल
images

काठमाडौं । नेकपा एमालेले देशैभरका क्षतिग्रस्त भएका पार्टी कार्यालयहरूको पुनर्निर्माण सुरु गर्न कार्यकर्ताहरूलाई अपिल गरेको छ ।

images
images

जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव शंकर पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पङ्क्तीलाई निर्देशन दिएका हुन् ।

महासचिव पोखरेलले असोज ३ गते खरानीको थुप्रोबाट नै संविधान दिवस मनाउन सबैलाई निर्देशन दिए । वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने महासचिव

पोखरेलले बताए । यो सरकार अन्तरिम भएकाले यसको मुल काम सुरक्षाको वातावरण बनाउने र समयमा नै निर्वाचन गराउनेमा ध्यान जाने छ भन्नेमा आफ्नो विश्वास रहेको उनले बताए ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८२ मंगलवार - १३:३८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology