Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

पूर्व प्रशिक्षक जङ्गबहादुर थिङ र खेल पत्रकार सुशिल पन्त सम्मानित

पूर्व प्रशिक्षक जङ्गबहादुर थिङ र खेल पत्रकार सुशिल पन्त सम्मानित

images

इच्छाकामना न्युज

२२, भाद्र २०८२
पूर्व प्रशिक्षक जङ्गबहादुर थिङ र खेल पत्रकार सुशिल पन्त सम्मानित
images

रतपुर । नेपाल सोतोकान कराते संघ चितवनले पूर्व प्रशिक्षक र खेल पत्रकारलाई सम्मान गरेको छ । संघले राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक जङ्गबहादुर थिङ र खेल पत्रकार सुशिल पन्तलाई सम्मान गरेको हो ।

संघको आयोजनामा आजदेखि सुरु चौथो राष्ट्रिय सोतोकान मास्टर मिट एवं दिक्षान्त समारोहको उद्घाटन शत्रमा  थिङ  र पन्त सम्मानित भएका हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, संघका अध्यक्ष शैलेश थापालगायतले सम्मान गरे ।

थिङ तेस्रो दक्षिण एसियाली करातेका स्वर्ण पदक विजेता पनि हुन् । यस्तै खेल पत्रकार पन्त चितवनको पहिलो रेडियो सिनर्जी एफएममा कार्यरत छन् भने खेलकुद पत्रकार मन्च चितवनका सदस्य पनि हुन् ।

भरतपुर कभर्डहलमा आजबाट सुरु भएको कार्यक्रम दुई दिन चल्नेछ । जसमा एक सय कराते खेलाडीहरु सहभागी छन् । उनीहरुको अभ्यास र परीक्षा पछि भोलि दिक्षित हुने संघका अध्यक्ष थापाले जानकारी दिए । 

images
प्रकाशित मिति :भाद्र २२, २०८२ आइतवार - ०९:४०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology