Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरको मंगलपुरबाट तामा र चरेसका कलश चोरी गर्ने दुई नाबालाक पक्राउ

भरतपुरको मंगलपुरबाट तामा र चरेसका कलश चोरी गर्ने दुई नाबालाक पक्राउ

इच्छाकामना न्युज

२२, आषाढ २०८२
भरतपुरको मंगलपुरबाट तामा र चरेसका कलश चोरी गर्ने दुई नाबालाक पक्राउ
images

भरतपुर,असार २२-

images
images

चितवनमा चोरीमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका- १५ मंगलपुरबाट तामा र चरेसका कलश चोरीमा संलग्नलाई पक्राउ गरिएको हो ।

पक्राउ हुनेहरुमा भरतपुर महानगरपालिका १७ गोब्रेनी बस्ने १७ वर्षका अर्जुन विक,सोही ठाउँका १४ वर्षीय विनोद परियार रहेका छन । उनिहरुको साथबाट प्रहरीले १० थान तामाको कलश,२ थान चरेसको कलस,साइकल र फलामको रडकका टुक्राहरु समेत बरामद गरेको जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - ०८:२१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology