Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको बारपाकमा रुखबाट लडेर शुक बहादुर गुरुङको ज्यान गयो

गोरखाको बारपाकमा रुखबाट लडेर शुक बहादुर गुरुङको ज्यान गयो

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
गोरखाको बारपाकमा रुखबाट लडेर शुक बहादुर गुरुङको ज्यान गयो
images

गोरखा, १५ फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ बारपाकका एक युवाको रुखबाट लडेर ज्यान गएको छ। स्थानीय २३ वर्षीया युवा शुकबहादुर गुरुङको आज रुखबाट लडेर ज्यान गएको हो। 
बस्तुभाउलाई घाँस काट्न बस्ती नजिकैको बनमा गएका मृतक गुरुङको घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यू भएको स्थानीय धनबहादुर गुरुङले जानकारी दिए।

images
images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - २०:३०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology