Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मकवानपुरको निवुवाटारमा गुडिरहेको गाडीमा आगलागी

मकवानपुरको निवुवाटारमा गुडिरहेको गाडीमा आगलागी

images

इच्छाकामना न्युज

४, बैशाख २०८२
मकवानपुरको निवुवाटारमा गुडिरहेको गाडीमा आगलागी
images

मकवानपुर । मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी भएको छ । कुलेखानी–भीमफेदी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिकाको निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी भएको हो ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको भारतमा दर्ता भएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन् । 

प्रवक्त अर्यालका अनुसार आगलागीबाट त्यसबाट गाडी पूर्ण रूपमा जलेको छ । सो घटनामा मानवीय क्षति भने भएन । उक्त गाडी होण्डा ब्राण्डको रहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - ०८:३१:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology