Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भरतपुर बसन्तचोकमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालक घाइते

भरतपुर बसन्तचोकमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालक घाइते

images

इच्छाकामना न्युज

६, चैत्र २०८१
भरतपुर बसन्तचोकमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालक घाइते
images

चितवन । भरतपुर महानगरपालिका–९ बसन्त चोकमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालक घाइते भएका छन् ।

बुधबार बेलुका ७ः२० बजेको समयमा नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको बागमती प्रदेश०२–०४० प ३१०७ नम्बरको मोटरसाइकलले पैदलयात्री भरतपुर–१२ बस्ने सलिना दवाडीको छोरा वर्ष ८ को प्रशान्त दवाडीलाई ठक्कर दिएको हो ।

घाइते बालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको उपचारमा मामा पुजन परियार र मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१२ बस्ने वर्ष २१ को सोनाम घलान संलग्न रहेको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८१ बिहिवार - ०९:५७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology