Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित

फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित

इच्छाकामना न्युज

२०, माघ २०८१
फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित
images

चितवन । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले गुरुङको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित गरेको हो ।

images
images

475772425_9073514789401012_2385129954498422896_n.jpg

उपाध्यक्षमा उर्गेन तामाङ, सचिवमा आशिक राना, सहसचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा उमेश श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा बबिलाल तामाङ, सूचना गुरुङ, मुना मगर, देव कुमार थापा मगर, विनिता श्रेष्ठ, सबिता महतो, सन्तोष तामाङ र शिव कुमारी चेपाङ निर्वाचित भएका हुन् ।

 

images
प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - ०९:५७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology