Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

शिक्षक नियुक्ति : माग पुरा नभए जस्तो सुकै कदम चाल्ने इच्छाकामना कांग्रेसको चेतावनी

शिक्षक नियुक्ति : माग पुरा नभए जस्तो सुकै कदम चाल्ने इच्छाकामना कांग्रेसको चेतावनी

images

इच्छाकामना न्युज

११, माघ २०८१
शिक्षक नियुक्ति : माग पुरा नभए जस्तो सुकै कदम चाल्ने इच्छाकामना कांग्रेसको चेतावनी
images

इच्छाकामना । नेपाली कांग्रेस इच्छाकामनालेमाग पुरा नभए जस्तो सुकै कदम चाल्न तयार रहेको  बताएको छ । आज  सभापति  कृतिकुमार श्रेष्ठले एक  प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुको मागको वेवास्ता गरे जुनुकै कदम चाल्ने रक्षतीपुर्तीको जिम्मा गाउँपालिका अध्यक्षले लिनुपर्ने चेतावनी दिनुभएका हो ।  

नेपाली कांग्रेस इच्छाकामना र उसका भातृ संगठनहरुले  राष्ट्रिय आधारभूत विद्यालय कापे र राष्ट्रिय मावि रानीखोलामा शिक्षक नियुक्ति नियमविपरित भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दै  गाउँपालिका अध्यक्षलाई तीन दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझएकोमा  सुनुवाई नभएको भन्दै बिहिबार  शिक्षा शाखामा ताला लगाएका थिए  ।

ताला लगाएपछि शुक्र दुबै पक्षबिच भएको छलफल निष्कर्षबिहन भएपछि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ आफैले ताला खोलिदिनुभएको थियो ।  

474918737_2383675228652665_3170054844494242427_n (1)1737727151.jpg

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - २०:२८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology