Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

डुम्रे नजिकै बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

डुम्रे नजिकै बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

डुम्रे नजिकै बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
images

डुम्रे । पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे दमौली सडकखण्ड पर्ने तनहुँको बेलभन्ज्याङ एकाबिहानै मोटरसाकल दुर्घटना भएको छ । 

images
images

आज बिहान करिब साढे ८ बजेतिर भएको दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा परि मा २ जनाको ज्यान गएको स्थानीय सञ्चारकर्मी सागर गिरीले जानकारी दिए । 

यस सम्बन्धि घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - ०९:४८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology