आँबुखैरेनीे, २९ पौष । नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्य समितीको आयोजनामा यही माघ ३ गते जनप्रतिनिधी र पार्टी बिचको अन्तर संम्बाद कार्यक्रम हुने भएको छ ।
आँबुखैरेनी–३, स्थित आँबुखैरेनी पार्टी प्यालेसमा हुने जनप्रतिनिधी र पार्टी बिचको अन्तर संम्बाद कार्यक्रममा १०० दिने विशेष अभियान, क्रियाशिल सदस्यता वितरण गरिने कार्यक्रम रहेको कांग्रेस आँबुखैरेनी गाउँ कार्य समितीका सभापति बिजय गुरुङ्गले जानकारी दिए ।
उक्त कार्यक्रमको लागि आवश्यक तयारी तिब्र पारीएको सभापति गुरुङ्गले बताए ।