Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले देशलाई ध्रुविकरणमा लगेको देउवाको भनाई 

हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले देशलाई ध्रुविकरणमा लगेको देउवाको भनाई 

इच्छाकामना न्युज

६, फाल्गुण २०७७
हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले देशलाई ध्रुविकरणमा लगेको देउवाको भनाई 
images

काठमाण्डौ, ६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताउनुभएको छ । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उहाँले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताउनुभयो । 
आज नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताउनुभयो । साथै उहाँले अदालतले चुनाव गर भनेको खण्डमा त्यसलाई पनि स्वीकार्ने बताउनुभयो । सभापति देउवाले जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने पनि दोहो¥याउनुभयो । 
जुलुस हेरेर फैसला गर्ने अवस्था आए काँग्रेसले जुलुस निकाल्न पनि नसक्ने देउवाको भनाई छ । आफुहरुसँग पैसा नभएका कारण ठुलो जुलुस निकाल्न नसकेको उहाँले बताउनुभयो । 

images
images

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - १८:५५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology