Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आजदेखि माओवादी केन्द्र इच्छाकामनाको दोश्रो सम्मेलन सुरु

आजदेखि माओवादी केन्द्र इच्छाकामनाको दोश्रो सम्मेलन सुरु

images

इच्छाकामना न्युज

२६, पौष २०८१
आजदेखि माओवादी केन्द्र इच्छाकामनाको दोश्रो सम्मेलन सुरु
images

इच्छाकामना । नेकपा माओवादी केन्द्र इच्छाकामनाको दोश्रो सम्मेलन आजदेखि सुरु हुदैँ छ । वडा नम्बर ७ सीमलढापमा सम्मेलन हुने भएको हो ।

सम्मेलनमा सात वटै वडाबाट गरि १४४ जना प्रतिनिधि सहभागी हुने नेकपा माओवादी केन्द्रका संयोजक सावित्री सिलवालले बताउनुभयो ।

सम्मेलनको समुद्घाटन केन्द्रिय सदस्य इश्वरी भट्टराईले गर्ने कार्यक्रम रहेको संयोजक सिलवालले बताउनुभयो ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - १०:००:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology