Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेकपा (एमाले) इच्छाकामना गाउँ कमिटीको दोस्रो अधिवेशन आज

नेकपा (एमाले) इच्छाकामना गाउँ कमिटीको दोस्रो अधिवेशन आज

images

इच्छाकामना न्युज

१२, पौष २०८१
नेकपा (एमाले) इच्छाकामना गाउँ कमिटीको दोस्रो अधिवेशन आज
images

इच्छाकामना, १२ पौष । नेपाल कम्युनिस्ट पार्टी (एमाले) इच्छाकामना गाउँ कमिटीको दोस्रो अधिवेशन आज शुक्रबार हुदैछ ।

थकाली सेवा समाज मुग्लिनमा बिहान ११ बजेबाट सुरु हुने अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको नेकपा एमाले इच्छाकामनाले जनाएको छ ।अधिवेशनमा ७ वटै वडाबाट गरि २५० जना प्रतिनिधिहरु सहभागि हुनेछन् ।

अधिवेशनमा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं. २ इन्चार्ज कृष्णभक्त पोखरेल, बागमती प्रदेश कमिटि सदस्य एवं बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, एमाले चितवन जिल्ला अध्यक्ष कमल पाठक, चितवन जिसस प्रमुख नारायणी अधिकारी लगायत केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुको उपस्थितिमा रहने एमालेले बताएको छ ।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - ०९:३५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology