Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

विषालु सर्पको टोकाईबाट डेढ बर्षिया बालिकाको ज्यान गयो

विषालु सर्पको टोकाईबाट डेढ बर्षिया बालिकाको ज्यान गयो

इच्छाकामना न्युज

२३, आश्विन २०७७
विषालु सर्पको टोकाईबाट डेढ बर्षिया बालिकाको ज्यान गयो
images

दाङ, २३ असोज
पश्चिम दाङमा विषालु सर्पको टोकाईबाट डेढ बर्षिया बालिकाको ज्यान गएको छ। जिल्लाको शान्तीनगर गाउँपालिका वडा नम्वर ६ तिनबारी बस्ने सेर बहादुर वलीका डेढ बर्षिया छोरी अस्मिता वलीको ज्यान गएको प्रहरीले बताएको छ। आज दिउँसो आफनै घरमा खेलिरहेको अवस्थामा बालिकाको दाहिने हातमा सर्पले डसेको थियो। सर्पको टोकाईबाट गम्भिर विरामी परेकी बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा दिउँसो २ बजे ज्यान गएको प्रहरीले जनाएको छ।

images
images

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - १८:१०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology