चितवन । तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् भरतपुर महानगर कार्यसमितिको अध्यक्षमा पुनः मञ्जु गुरुङ चयन भएको छ । शनिबार सम्पन्न संस्थाको पाँचौ अधिवेशनले गुरुङको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको नवनिर्वाचित कार्यसमितिको नामावली यस प्रकार छ ।
