Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोविन्द गुरुङको ‘चरी सबै उडी गए’ बजारमा (भिडियो)

गोविन्द गुरुङको ‘चरी सबै उडी गए’ बजारमा (भिडियो)

इच्छाकामना न्युज

१, फाल्गुण २०७७
गोविन्द गुरुङको ‘चरी सबै उडी गए’ बजारमा (भिडियो)
images

काठमाडौं फागुन,१ । २५ वर्षदेखि बैंकिङ क्षेत्रमा क्रियाशील सिभिल बैकका सिइओ गोविन्द गुरुङको स्वरमा ‘चरी सबै उडी गए’ म्युजिक भिडियो बजारमा आएको छ । बीबी अनुरागीको संगीत, माओत्से गुरुङको भिडियो निर्देशनमा भिडियो बजारमा आएको हो । भिडियो हाइलाइट्स नेपालमार्फत बजारमा आएको हो ।

images
images

शनिवार साँझ आयोजित भर्जुअल कार्यक्रममार्फत साहित्यकार प्रकाश सायमीले सो गीत सार्वजनिक गरेका हुन् । गीत लन्डन निवासी मुकेश राईले रचना गरेका हुन् । वैदेशिक रोजगारसम्वन्धी पीडालाई गीतले प्रस्तुत गरेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - २२:०३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology