Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आजको मौसमः सामान्यतया सफा, प्रदेश १, गण्डकी र बागमतिमा भने आशिंक बदली हुनसक्ने

आजको मौसमः सामान्यतया सफा, प्रदेश १, गण्डकी र बागमतिमा भने आशिंक बदली हुनसक्ने

images

इच्छाकामना न्युज

२९, माघ २०७७
आजको मौसमः सामान्यतया सफा, प्रदेश १, गण्डकी र बागमतिमा भने आशिंक बदली हुनसक्ने
images

चितवन, २९ माघ । हाल नेपाल भरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । तराई तथा पहाडका केही भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - ०८:१४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology