Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एउटै नाम भएका दुई फरक व्यक्तिद्वारा दुई किशोरी बलात्कृत

एउटै नाम भएका दुई फरक व्यक्तिद्वारा दुई किशोरी बलात्कृत

इच्छाकामना न्युज

२८, माघ २०७७
एउटै नाम भएका दुई फरक व्यक्तिद्वारा दुई किशोरी बलात्कृत
images

गुल्मी, २८ माघ । गुल्मी र पाल्पामा दुई जना किशोरी एउटै नाम भएका दुई पुरुषबाट बलात्कारको शिकार भएको खुलासा भएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली घर भएका २३ वर्षीय दीपक नेपालीले १६ वर्षीया किशोरीलाई माघ १८ गते जवरजस्ती करणी गरेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतमप्रसाद पाण्डेले जानकारी दिए ।

images
images

उनका अनुसार बलात्कार आरोपी दीपक नेपालीले उक्त दिन दोहोलीबाट आफ्नो मामा घर वामीटक्सारमा ललाईफकाई ति किशोरीलाई लेगरे बलात्कार गरेका थिए ।

उनीबिरुद्ध माघ २० बते जवरजस्ती करणीको जाहेरी परेपछि उनलाई पक्राउ गरि हिरासदमा राखिएको र अदालमा म्याद थरेर अनुसन्सान अगाडी बढाइएको डिएसपी पाण्डेले जानकारी दिए ।

त्यस्तै पाल्पाको रिब्दिकोट गाउँपालिका बस्ने २९ वर्षीय दीपक नेपालीले माघ २३ गते राति घरमा सुतिरहेकी १७ वर्षीया किशोरीलाई अचानक आई जवरजस्ती करणी गरेको पाल्पा प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । बलात्कार आरोपी नेपालीलाई पक्राउ गरि अदलातमा मुद्दा दायर गरिएको जनाइएको छ ।

गुल्मी जिल्ला अदालतका अधिबक्ता गोपाल खनालका अनुसार १८ वर्षमुनीका बालिकासँग राजीखुशी मै शाररिक सम्बन्ध राखे पनि जवरजस्ती करणीको मुद्दा लाग्ने गर्दछ ।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १२:३८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology