Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एकाबिहानै गाइघाटमा हाइलक्स गाँडीले ठक्कर दिदाँ आँबुखैरेनीका सुकलाल गुरुङ घाईते

एकाबिहानै गाइघाटमा हाइलक्स गाँडीले ठक्कर दिदाँ आँबुखैरेनीका सुकलाल गुरुङ घाईते

इच्छाकामना न्युज

३०, भाद्र २०८१
एकाबिहानै गाइघाटमा हाइलक्स गाँडीले ठक्कर दिदाँ आँबुखैरेनीका सुकलाल गुरुङ घाईते
images

गाइघाट । मुग्लिङ–नारायणगढ सडकखण्डमा हाइलक्स गाँडीले ठक्कर दिदाँ एक जना घाईते भएका छन् । आज बिहान करिब ६ बजे उक्त सडकखण्डको भरतपुर २९ स्थित गाइघाटमा हाइलसले पैदल यात्रुलाई ठक्कर दिदा ति पैदल यात्री घाइते भएका हुन् । 

images
images

कावासोतीबाट काठमाडौँ जाँदै गरेको प्र–३–०१–००५ ख ९७६६ नम्बरको हाइसले पैदल यात्रु तनहुँ आँबुखैरेनीका सुकलाल गुरुङलाई ठक्कर दिएको हो  । घाइते गुरुङको अहिले भरतपुरमा उपचार भइरहेको छ । 

images
प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - ०८:३८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology