Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

जुगेडीमा स्कुटरलाई ट्रकले ठक्कर दिदा तनहुँका युवाको मृत्यु

जुगेडीमा स्कुटरलाई ट्रकले ठक्कर दिदा तनहुँका युवाको मृत्यु

images

इच्छाकामना न्युज

२३, भाद्र २०८१
जुगेडीमा स्कुटरलाई ट्रकले ठक्कर दिदा तनहुँका युवाको मृत्यु
images

चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत भरतपुर–२९ स्थित जुगेडीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।

नारायणगढबाट मुग्लिङ तर्फ आउदै गरेको ना ८ ख ५९६१ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको बागमति प्रदेश ०३ ००२ प ६१७८ नम्बरको स्कुटरलाई गएराति ९ बजे ठक्कर दिदा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक घासीकुँवा तनहुँका ३६ वर्षीय कृष्ण बहादुर थापा मगरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । 

फोटोः कमल न्यौपाने

images
प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - ०९:४६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology