Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

धारामा चिप्लिएर लड्दा चितवनको भरतपुरमा एक वृद्वको मृत्यु

धारामा चिप्लिएर लड्दा चितवनको भरतपुरमा एक वृद्वको मृत्यु

इच्छाकामना न्युज

३१, श्रावण २०८१
धारामा चिप्लिएर लड्दा चितवनको भरतपुरमा एक वृद्वको मृत्यु

भरतपुर । चितवनको भरतपुरमा हात धुन जाने क्रममा चिप्लिएर लडेर एक बृद्धको मृत्यु भएको छ । बुधबार ८ बजे भरतपुर महानगरपालिका १० स्वस्तिक चोक बस्ने ८५ बर्षिय मुक्तिनाथ सापकोटाको आफ्नै घरको धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो ।

images

लडेर घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

images
प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - ०८:४२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology