Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँको प्रसिद्ध छाब्दी बराही मन्दिरमा आजदेखि एक महिना पूजाआजा बन्द

तनहुँको प्रसिद्ध छाब्दी बराही मन्दिरमा आजदेखि एक महिना पूजाआजा बन्द

images

इच्छाकामना न्युज

१, श्रावण २०८१
तनहुँको प्रसिद्ध छाब्दी बराही मन्दिरमा आजदेखि एक महिना पूजाआजा बन्द
images

तनहुँ । तनहुँकै प्रसिद्ध छाब्दी वाराही मन्दिरमा साउन महिनाभर पूजाआजा बन्द हुने भएको छ । व्यास नगरपालिका–१४ मा अवस्थित मन्दिर साउन महिनाभर बन्द हुन लागेको हो ।

मत्स्य अवतार देवीको रुपमा पुजिने मन्दिरमा मत्स्य अवतार वाराही देवी साउन महिनाभर गुफा बस्ने भएकाले मन्दिरमा एक महिना पूजाआजा बन्द गरिने छाब्दी वाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले जानकारी दिए। त्यस्तै मन्दिरमा हरेक एकादशी र औशीमा समेत पूजाआजा बन्द हुनेछ ।

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - ०७:१२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology