Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

राजदूत बन्न रास्वपामा २४० जनाले दिए आवेदन, छान्ने जिम्मा स्वर्णिम र शिशिरलाई

राजदूत बन्न रास्वपामा २४० जनाले दिए आवेदन, छान्ने जिम्मा स्वर्णिम र शिशिरलाई

images

इच्छाकामना न्युज

१८, आषाढ २०८१
राजदूत बन्न रास्वपामा २४० जनाले दिए आवेदन, छान्ने जिम्मा स्वर्णिम र शिशिरलाई
images

काठमाडौं । राजदूत बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा २४० जनाका आवेदन परेका छन्। रास्वपाले बनाएको सिफारिस समितिसमक्ष अनलाइन फर्म र इमेलमार्फत २४० भन्दा बढी नाम प्राप्त भएको र तीमध्येबाट ७ जनाको नाम सभापति रवि लामिछानेलाई आइतबार बुझाइएको समितिका सदस्य शिशिर खनालले जानकारी दिए।

सभापति लामिछानेले ती ७ जनामध्येबाट पनि २ जना छनोट गर्न उपाध्यक्ष स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिखिर खनाललाई नै जिम्मा दिएका छन्। खनालका अनुसार नेपाल र विदेशमा ख्याति कमाएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति लामिछानेलाई बुझाइएको थियो।

 

images
प्रकाशित मिति :आषाढ १८, २०८१ सोमवार - ०८:३७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology