Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एसईईमा अनुत्तीर्ण रुपन्देहीका दुई छात्राले ज्यान फाले

एसईईमा अनुत्तीर्ण रुपन्देहीका दुई छात्राले ज्यान फाले

इच्छाकामना न्युज

१६, आषाढ २०८१
एसईईमा अनुत्तीर्ण रुपन्देहीका दुई छात्राले ज्यान फाले
images

बुटवल । एसईई अनुत्तीर्ण भएका रुपन्देहीमा दुई छात्राले ज्यान फालेका छन्।

images
images

एसईई दिएर नतिजा राम्रो नआएका भन्दै रुपन्देहीको देवदह नगरपालिका-२ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुलका दुवै जनाले झुण्डिएर ज्यान फालेका हुन्।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार झुण्डिएर ज्यान फाल्नेमा देवदह नगरपालिका-२ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल वस्ने १७ वर्षीय पूजा न्यौपाने रहेका छन्।

गम्भीर अवस्थामा भेटिएका दुवैको देवदहस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

 

images
प्रकाशित मिति :आषाढ १६, २०८१ शनिवार - ०७:५२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology