Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तेह्रथुममा बञ्चरो प्रहार गरि श्रीमतीको हत्या

तेह्रथुममा बञ्चरो प्रहार गरि श्रीमतीको हत्या

इच्छाकामना न्युज

२५, माघ २०७७
तेह्रथुममा बञ्चरो प्रहार गरि श्रीमतीको हत्या
images

तेह्रथुम, २५ माघ । आफ्नै ४७ वर्षीया श्रीमती मइतरानी लिम्बुको हत्या गरेको अभियोगमा लालिगुराँस नगरपालिका-३ मुसाङ्खेल माथिल्लो लिम्बु टोल बस्ने ४३ वर्षीय नर बहादुर लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

images
images

घरायसी विवादको क्रममा नर बहादुरले बञ्चरोले टाउकोमा प्रहार गर्दा मइतरानीको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले नर बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - २०:१२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology