Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला

चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला

images

इच्छाकामना न्युज

२३, जेठ २०८१
चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला
images

चितवन । भरतपुर महानगरपालिका–४ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नारायणी सामुदायिक वनको पछाडिपट्टि मंगलवार दिउँसो ४ बजेको समयमा शव फेला परेको हो ।

स्थानीयको जानकारी पश्चात घटनास्थल पुगेको प्रहरीका अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हाे । मृतक पुरुषको पहिचान नखुलेकाे जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

पोष्टमार्टमको लागि शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - ०९:५८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology