Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मेयर कप फुटबल : दुर्गा शेषकान्त मावि क्वाटरफाइनलमा

मेयर कप फुटबल : दुर्गा शेषकान्त मावि क्वाटरफाइनलमा

images

इच्छाकामना न्युज

१४, जेठ २०८१
मेयर कप फुटबल : दुर्गा शेषकान्त मावि क्वाटरफाइनलमा
images

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलमा आजबाट नकआउट चरणको खेल सुरु भएको छ ।

प्रतियोगिताको प्रि क्वाटरफाइनलमा दुर्गा शेषकान्त माविले  जित हात पारेको छ । उसको जितमा असिम परियारले खेलको ३० औं मिनेटमा गोल गरे । महेन्द्र गहतराजले खेलको ३७ बादल घलानले ४० औं मिनेटमा गोल गरे । बादल म्यान अफ दि म्याच भए ।

प्रतियोगितामा सोमबार पनि एक खेल हुनेछ । सोमबार ग्रामोदय इङलिस स्कुल र जनज्योति मावि भिड्नेछन् । खेल कृष्णपुर मैदानमा दिउँसो ४:३० बजे हुने खेल संयोजक तथा सह आयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - ०९:१५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology