Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

काठमाडौं–तराई मधेस द्रुतमार्गको लेनडाँडा सुरुङ मार्ग ‘ब्रेक थ्रु’

काठमाडौं–तराई मधेस द्रुतमार्गको लेनडाँडा सुरुङ मार्ग ‘ब्रेक थ्रु’

images
काठमाडौं–तराई मधेस द्रुतमार्गको लेनडाँडा सुरुङ मार्ग ‘ब्रेक थ्रु’
images

काठमाडौँ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई(मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङ मार्गको जोडी सुरुङे १,६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङ मार्गको ब्रेक थ्रु भएको जनाएको हो ।

‘नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई(मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नं। २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको आज २०८१ जेठ ४ गते ब्रेक थ्रु भएको छ’, सेनाको विज्ञप्तिमा भनिएको छ ।

 

images
प्रकाशित मिति :जेठ ५, २०८१ शनिवार - ०७:५९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology