Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लायन्स क्लब अफ गोरखा दरबारको अध्यक्षमा सुवास अधिकारी चयन 

लायन्स क्लब अफ गोरखा दरबारको अध्यक्षमा सुवास अधिकारी चयन 

इच्छाकामना न्युज

२८, बैशाख २०८१
लायन्स क्लब अफ गोरखा दरबारको अध्यक्षमा सुवास अधिकारी चयन 
images

गोरखा । लायन्स क्लब अफ गोरखा दरबारको अध्यक्षमा वर्ष २०२४/२५ का लागि सुवास अधिकारी चयन भएका छन । लायन्स क्लब ३२५ आई नेपालका डिस्ट्रीक को–ओर्डिनेटर विकास थापाको प्रमुख आतिथ्यता र लायन्स क्लब अफ गोरखा दरबारका संस्थापक अध्यक्ष प्रविण श्रेष्ठको सभापतित्वमा  बिहीवार सम्पन्न प्रथम अधिवेशनले अधिकारीको नेतृत्व सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । 

images
images

समितिको प्रथम उपाध्यक्षमा भीमलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा प्रताप ढकाल र कोषाध्यक्षमा राजन आलेमगर चयन भएका छन । 

अधिवेशनले क्लब एडमिनिस्टेटरमा चित्र भट्ट, क्लब मेम्वरसीप चेयर पर्सनमा परशुराम भट्ट, एससीआइएफ कोओर्डिनेटर प्रसून अधिकारी, क्लब सर्भिस चेयर पर्सनमा विष्णु प्रसाद तिमल्सीना, क्लब मार्केटिंग चेयर पर्सनमा अनिल भण्डारी लाई चयन गरेको छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०८१ शुक्रवार - ०८:१२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology