Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँकी चेली लोकदोहोरी गायीका सबिता परियारको ‘जिन्दगी बुझेन मैले...’ सार्वजनिक

तनहुँकी चेली लोकदोहोरी गायीका सबिता परियारको ‘जिन्दगी बुझेन मैले...’ सार्वजनिक

इच्छाकामना न्युज

१२, बैशाख २०८१
तनहुँकी चेली लोकदोहोरी गायीका सबिता परियारको ‘जिन्दगी बुझेन मैले...’ सार्वजनिक
images

तनहुँ । तनहुँकी चेली चर्चित लोक तथा दोहोरी गायीका सबिता परियारको नयाँ लोकदोहोरी गीत ‘जिन्दगी बुझेन मैले...’ सार्वजनिक भएको छ । आज बिहान ८ बजे उनको आफ्नै अफिसियल युट्युब च्यानल सबिता परियार अफिसियलबाट गीत सार्वजनिक भएको हो ।

images
images

गायीका सबिता परियार र चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको स्वर रहेको गीतमा शब्द र संगीत गायक पशुपति शर्माको रहेको छ भने गीतको म्युजिक भिडियोमा मोडल सरिता केसी र अनुप बिष्टले अभिनय गरेका छन् । 

गायीका परियारको गावै रमाइलो भाग १ भाग २, माछी पानीमा, ज्यानले मन पराईच लगायत लगायत आधा दर्जन भन्दा बढि गीत बजारमा आईसकेको छ ।  

 

images
प्रकाशित मिति :बैशाख १२, २०८१ बुधवार - ०९:४४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology