Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ समुदायको ट्होटे पर्वको दिन चैत २७ मा स्याङ्गजाको फेदिखोलाले दियो सार्वजनिक विदा

गुरुङ समुदायको ट्होटे पर्वको दिन चैत २७ मा स्याङ्गजाको फेदिखोलाले दियो सार्वजनिक विदा

इच्छाकामना न्युज

२४, चैत्र २०८०
गुरुङ समुदायको ट्होटे पर्वको दिन चैत २७ मा स्याङ्गजाको फेदिखोलाले दियो सार्वजनिक विदा
images

स्याङ्गजा । गुरुङ समुदाय साँस्कृतिक पर्व ट्होटेको अवसरमा स्याङ्गजाको फेदिखोला गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । सदावर्ष जस्तै यस वर्ष पनि उक्त गाउँपालिकाले गुरुङ समुदायको साँस्कृति पर्व ट्होटेको अवसरमा चैत २७ गते सार्वजनिक विदा दिएको छ ।

images
images

गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाको चैत १९ गते बसेको कार्यपालिका बैठकले ट्होटे पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ । सार्वजनिक विदाको दिन गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण संघसंस्था कार्यालयहरु बन्द रहने जनाएको छ ।

434333365_1649505419157849_867249959597366160_n.jpg

images
प्रकाशित मिति :चैत्र २४, २०८० शनिवार - ०९:४०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology