Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक पार्टी बिच समायोजन

तनहुँमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक पार्टी बिच समायोजन

images

इच्छाकामना न्युज

२३, माघ २०७७
तनहुँमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक पार्टी बिच समायोजन
images

दमौली, २३ माघ । जनता समाजवादी पार्टी र नेपाल लोकतात्रिक पार्टीबीच तनहुँमा पार्टी समायोजन भएको छ ।
दमौलीमा भएको कार्यक्रममा समाजवादी पार्टीका नेता शिवलाल थापा,देवेन्द्र थापा,कृष्ण घिमिरे ,पानबहादुर घर्ती लगायतले सम्बोधन गरे।
एकताबाट ७५ सदस्यीय जिल्ला समिति घोषणा भएको छ ।जिल्ला अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन भएको थियो ।
कार्यक्रममा करिब दुई सय भन्दा बढी कार्यकताहरुको सहभागी रहेको जनता समाजवादी भानु नगरपालिकाका अध्यक्ष नारायणबावु लोहोनीले बताए । केही समय अघि शिवलाल थापाको नेतृत्व रहेको लोकतान्त्रिक दल जनता समाजवादी सग पार्टी एकता भएको थियो ।

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १९:५७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology