Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन-नारायणगढ सडकखण्डको घुमाउनेमा ट्रक दुर्घटना, राजमार्ग एकतर्फी

मुग्लिन-नारायणगढ सडकखण्डको घुमाउनेमा ट्रक दुर्घटना, राजमार्ग एकतर्फी

images

इच्छाकामना न्युज

६, चैत्र २०८०
मुग्लिन-नारायणगढ सडकखण्डको घुमाउनेमा ट्रक दुर्घटना, राजमार्ग एकतर्फी
images

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत घुमाउनेमा एक ट्रक दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बा ३ ख ८३८० नम्बरको ट्रक मंगलबार साँझ साढे ४ बजेको समयमा दुर्घटनामा परेको हो।

ट्रक चालक काभ्रेपलान्चोकका अन्दाजी ३५ वर्षिय सुरेश थापा सामान्य घाइते भएका छन्। ट्रकमा उनी एक जना मात्र सवार थिए। ब्रेक नलागेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनाका कारण हाल राजमार्ग एकतर्फी भएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - २०:४७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology