Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

images

एजेन्सी

५, चैत्र २०८०
अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह
images

अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले विवाह गरेकी छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत आफुले अलौचेसँग विवाह गरेको तस्वीरसहित जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘हामी खुसी छौं कि हाम्रो परिवार र साथीहरूले यो विशेष दिन हामीसँग बाँड्न पाएका छन् ।’ स्मरण रहोस् उनीहरु दुई दशकदेखि सँगै बस्दै आएका थिए । शनिबार एडिलेडमा भएको विवाह समारोहमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र अष्ट्रेलियन सरकारका मन्त्रीहरू पनि उपस्थित थिए ।

यी दम्पतीका दुई छोरी छन् । उनीहरुले आइभीएफ मार्फत छोरीहरूलाई जन्म दिएका हुन् । सन् २००२ मा राजनीतिमा प्रवेश गरेकी पेनी वोङले भर्खरै सबैभन्दा लामो समयसम्म महिला क्याबिनेट मन्त्री बन्ने कीर्तिमान बनाएकी छिन् ।

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - ०८:२९:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology