Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिङमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दियो, १ जना गम्भिर घाइते

मुग्लिङमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दियो, १ जना गम्भिर घाइते

इच्छाकामना न्युज

४, चैत्र २०८०
मुग्लिङमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दियो, १ जना गम्भिर घाइते
images

मुग्लिङ । चितनवमा भारतीय नम्बर प्लेटको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जना घाइते भएका छन् । मुग्लिन बजारको एक होटलबाट खाना खाई निस्कदै गरेको जेएच ०५ डिके २८२९ नम्बरको भारतीय ट्रकमा नारायणगढ तर्फबाट कुरिन्टार तर्फ जाँदै गरेको ग१३प ४१६६ नम्बरको मोटरसाइकल आज साँझ एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका हुन् ।

images
images

घाइते हुनेमा ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार स्थित पन्ना ग्यारेजमा काम गर्ने १८ बर्षका आकास कुसहवा रहेका छन् । अहिले उनको उपचारका लागि भरतपुर तर्फ ल्याईएको चितवन प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल, ट्रक र ट्रक चालक भारत बिहार स्थियी बसोबास रहेका २८ बर्षिय अमरेन्द्र यादव इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्णमा रहेको छन् ।

images
प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - २२:१५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology