Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चौबिसकोठीमा दिप प्रज्वलन गरि शान्ति समाज चितवनले मनायो अन्तराष्ट्रिय महिला दिवस

चौबिसकोठीमा दिप प्रज्वलन गरि शान्ति समाज चितवनले मनायो अन्तराष्ट्रिय महिला दिवस

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०८०
चौबिसकोठीमा दिप प्रज्वलन गरि शान्ति समाज चितवनले मनायो अन्तराष्ट्रिय महिला दिवस
images

चितवन । मानव अधिकार तथा शान्ति समाज चितवनले ११४ औ अन्तरास्ट्रिय महिला दिवस भनाएको छ । शुक्रबार भरतपुरको चौबीसकोठिमा दिप प्रज्वलन गरि समाजले महिला दिवस मनाएको हो ।

दिपप्रज्वलन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज चितवनका सभापती शम्भु राउत उपसभापति भवानी अधिकारी सचिव जिवन केसी कोषाध्इक्ष तारा पौडेल कार्यसमिति सदस्य सुप्रिया सापकोटा, खेमराज अधिकारी, सदस्यहरु सुमि गौतम, कृति चौधरी, रुबिशा कोइराला, बिश्व ढुङ्गाना, लक्ष्मी सुवेदी र सुबर्ण रेग्मीको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०८० शुक्रवार - २३:१०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology