Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरस्वती क्याम्पसको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको अध्यक्षमा अमिर

सरस्वती क्याम्पसको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको अध्यक्षमा अमिर

इच्छाकामना न्युज

२२, फाल्गुण २०८०
सरस्वती क्याम्पसको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको अध्यक्षमा अमिर
images


काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सरस्वती बहुमुखी क्याम्पस इकाई कमिटिको एतिहासिक प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

images
images

अधिवेशनबाट अमिर कुतालको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनको प्रमुख अतिथि राप्रपाको केन्द्रीय सह–महामन्त्री प्रकाश रिमाल  र बिशेष अतिथिमा प्रतिनिधि सभा सदस्य माननीय साम्सद बिना लामा लगायत संगठनको नेताहरुको उपस्थिति रहेको थियो।

 रा.प्र.वि.सं सरस्वती बहुमुखी क्याम्पस कमिटीका निवर्तमान अध्यक्ष कमल सिंखडाले अफ्नो मन्तव्यको क्रममा आफूले संगठनलाई यहाँसम्म ल्याउनको लागि निकै ठूलो संघर्ष र त्याग गर्नु परेको र नयाँ बनेको कार्य समितिको कार्यकालको सफलताको शुभकामना ब्यक्त गरे। 

 

 

images
प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - ०७:३५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology