Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इटहरीको पूर्व उपमेयर लक्ष्मी गौतमको घरमा आगलागि , एक जना वृद्धाको जलेर मृत्यु

इटहरीको पूर्व उपमेयर लक्ष्मी गौतमको घरमा आगलागि , एक जना वृद्धाको जलेर मृत्यु

इच्छाकामना न्युज

२०, फाल्गुण २०८०
इटहरीको पूर्व उपमेयर लक्ष्मी गौतमको घरमा आगलागि , एक जना वृद्धाको जलेर मृत्यु
images

इटहरी । इटहरी उपमहानगरपालिकाकी पूर्व उपमेयर लक्ष्मी गौतम बसेको घरमा शनिवार मध्यरात आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ ।  इटहरी ६ वीपी चौककी ५२ बर्सिया गीतामाया कटुवालको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

images
images

आगलागीबाट महिलाको कोठामा भएका सबे सामान जलेर नष्ट भएको इटहरी प्रहरीलाई उदृद गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको छ ।

प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरेको छ । आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

 

images
प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - ०९:०५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology